national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी
NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलागा त्रयोदशी - २८

नागरिक बडापत्र

सि.नं. सेवाको विवरण सेवा ग्राहीले पेश गर्नु पर्ने कागजातहरु लाग्ने समय जिम्मेवार अधिकारी बुझाउनु पर्ने दस्तुर
चुरे क्षेत्रको वातावरणीय मूल्याङ्कन सम्बन्धी सहमति प्रस्तावित वातावरणिय अध्ययन सम्बन्धितमा स्वीकृत कार्य क्षेत्रगत (ToR) सहितको कागजातहरु १ महिना उप सचिव (प्रा.) निशुल्क
क्रसर उद्योग स्थापनाको दुरी प्रमाणित
  • दुरी प्रमाणित सम्बन्धी प्रमाण
  • सम्बन्धित निकायको पत्र सहितको निवदेन
१ महिना उप सचिव (प्रा.) निशुल्क
नदीजन्य पदार्थ संकलन सहमति
  • स्वीकृत वातावरणिय अध्ययन प्रतिवेदन, प्राविधिक प्रतिवेदन
  • जिल्ला अनुगमन समितिको सिफारिस
  • सम्बन्धित स्थानिय तह वा जिल्ला समन्वय समितिको पत्र
१ महिना उप सचिव (प्रा.) निशुल्क
ताल तलैया जीर्णाद्धर, संरक्षण तथा व्यवस्थापन
  • सम्बन्धित गाँउ/नगर पालिकाको सिफारिस सहितको पत्र
  • प्रारम्भिक लागत इस्टिमेट र डिजाइन
नियमित/बार्षिक उप सचिव (प्रा.) निशुल्क
चुरे तराई मधेश संरक्षण तथा व्यवस्थापन सम्बन्धी अध्ययन अनुसन्धान आर्थिक तथा प्राविधिक प्रस्ताव नियमित/बार्षिक उप सचिव (प्रा.) निशुल्क
परामर्श सेवा खरिद
  • सूचना बमोजिमको कागजातहरु
  • व्यक्तिगत बायोडाटा
आवश्यकता अनुसार उप सचिव (प्रा.) निशुल्क
सूचनामूलक विज्ञापन सम्बन्धित संस्थाको पत्र १० दिन उप सचिव (प्रा.) निशुल्क
प्रचार प्रसार सम्बन्धी कार्य सूचना बमोजिमको कागजातहरु १ महिना उप सचिव (प्रा.) निशुल्क
प्रचार प्रसार सामाग्री वितरण सेवा ग्राहिको लिखित निवेदन वा स्वयं उपस्थित भई बुझिलिन सकिने नियमित उप सचिव (प्रा.) निशुल्क
१० विविध सूचना सम्बन्धी जानकारी सेवा ग्राहिको लिखित निवेदन वा स्वयं उपस्थित भई बुझिलिन सकिने नियमित सूचना अधिकारी निशुल्क